इलाम- २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उमेदवार

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा … Continue reading इलाम- २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उमेदवार